बजाजको “पल्सर एन १२५” नयाँ बाइक अब सिरहामा


सिरहा, २६ वैशाख । बजाज कम्पनीको पल्सर एन १२५ नयाँ बाइक अब सिरहाको मिर्चैयामा पनि पाईन भएको छ । बजाज कम्पनिको मिर्चैयाका लागि आधिकारिक डिलर गुप्ता ब्रोदर्स अटो ट्रेडले शुक्रबार उक्त बाईक सार्वजनिक गरेको हो । मिर्चैया नगरपालिका–३ मा रहेको गुप्ता ब्रोदर्स अटो ट्रेडको संचालक राजु गुप्ता ले शुक्रबार एक कार्यक्रम बीच पल्सर एन १२५ नयाँ बाइक सार्वजनिक गरेक हुन् । पल्सर एन १२५ मोटरसाइकलको मूल्य २ लाख ९७हजार ९०० रुपैयाँ निर्धारण गरिएको गुप्ता मोटर्सका संचालक गुप्ताले बताए । साथै मोटरसाइकलमा फाइनान्सको समेत सुविधा उपलब्ध रहेको उनले बताए । यो मोटरसाइकल खरिद गर्दा स्कीम स्ट्त्र्याच कपनमा ८ हजारदेखी एक लाख रुपैयाँ समेत पर्न सकिने गुप्ता मोटर्सका संचालक गुप्ताले बताए । साथै पहिलो पांचवटा ग्राहकहरुलाई गिÇतहयाम्परको सुविधा समेत रहेको उनले जानकारी दिए ।
“पल्सर एन १२५ मोडलमा ब्लुटुथ कनेक्टिभिटीसहित मोबाइल चार्जिङ्क, साथै डिजिटल स्पिडोमिटर, ट्याकोमिटर, डिजिटल ट्रिपमिटरको फिचरहरू समावेश रहेको उनले भने । यो बाइकले प्रती लिटरमा ६५ किलो मिटरको माइलेज दिने समेत उनले बताए । उक्त मोटर साइकलमा ६० हजार किलोमीटर वा ५ वर्षसम्म केही भयो भने उसको वारेन्टी रहेको समेत उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको