Showing १-१० of ६१ items.
चैत्र १७, २०८०
अझै रोकिएन ट्राफिक प्रहरीको असुली धन्दा

राम बाबु यादवसिरहा, १७ चैत। सिरहामा ट्राफिक प्रहरीको अबैध असुलि धन्दा अझै रोकीन सकेको छैन्। व्यापक असुलि गरेको गुनासो बढेपछि ट्राफिकले सवारीधनीसँग लिन ...

चैत्र १६, २०८०
क्रान्तिकारी उत्थानदेखि भ्रष्टाचारमा पतनसम्म

मिथिलेश यादव सिरहा, १४ चैत्र । सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित पाँच ...

चैत्र ९, २०८०
सिरहा मालपोत कार्यलय प्रमुखकै मिलोमतोमा लेखापढी व्यवसायीको ब्रहम्लुट, नियामक निकाय मौन

 मुकेश कुमार यादबसिरहा ८ चैत । सिरहाको मालपोत कार्यालय प्रमुखकै मिलोमतोमा लेखापढी व्यवसायीहरुले सेवाग्राहीसंग मनोमानी ढङ्गले असुली धन्दा चलाईरहेक ...

चैत्र ६, २०८०
दाइजोको भासमा मधेस, विवाह रद्ददेखि हत्यासम्म

मिथिलेश यादव मधेसमा केही दशक अघिसम्म स्वयंवर संस्कार (स्वयं वर चुन्ने) अनुसार विवाह छिनोफानो हुन्थ्यो । राजा जनकको यो परम्परा चल्दासम्म केटी पक्षकै बो ...

चैत्र ६, २०८०
प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामथ्र्य प्रयोग गर्नुपर्छ ः राष्ट्रपति

लहान, ३ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वपरिवेश अनुरूपको प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामथ्र्य प्रयोग गर्न आग्रह ...

चैत्र ६, २०८०
महिलाले नै दाइजो माग्नु विडम्बना

जीवछ यादव लहान, ६ चैत्र । तराई मधेशका जिल्लामा दाइजो प्रथा रोकिनुको सट्टा बढ्दै गइरहेको छ । दाइजो प्रथा महिला हिंसाको प्रमुख कारण बनिरहेको छ । दाइजो ल ...

चैत्र ६, २०८०
‘डिजे’ नियन्त्रण बाहिर

लहान, ६ चैत्र । तराई मधेशका जिल्लामा विवाह, पूजा, यज्ञलगायत हरेक धार्मिक, सांस्कृतिक कार्यमा प्रयोग हुन थालेको ‘डिजे’ (चर्को सङ्कीत ध्वनि) रोक्न पटक ...

चैत्र ६, २०८०
नगर अस्पताल निर्माण सुरु

लहान, १ चैत्र । लहान नगरपालिकाले विपन्न समुदायले भोगिरहेको स्वास्थ्य समस्यालाई समाधान गर्नका लागि नगर अस्पताल निर्माण सुरु गरेको छ । सामान्य बिरामी हु ...

चैत्र ४, २०८०
प्रधानाध्यापक कै लापारवाहीले सिरहाको एक विद्यालय बन्यो विद्यार्थी विहिन

मुकेश कुमार यादबसिरहा, ३ चैत। विकासको प्रमुख औजार भनेको शिक्षा हो। शिक्षा प्राप्त गर्ने थलो विद्यालय हो। विद्यालय शान्ति क्षेत्र हो भन्ने विश्वव्यापी ...

फाल्गुन ३०, २०८०
भौतिकवाद र आध्यात्मवाद बीच तारतम्य देख्ने द्राष्टा कमरेड धर्मनाथ यादवको देहावसान

गोलबजार, २९ फाल्गुन । बिक्रम सम्वत २००० सालमा जन्मिनु भएका कमरेड धर्मनाथ यादव ( मास्टर साहेब ) को मंगलबार फागुन २९ गते दिउसो ३ बजे गोलबजार नगरपालिका ...

  • मार्गानुगामी राष्ट्रिय दैनिक द्धारा सञ्चालित अनलाईन
  • मार्गानुगामी डट कम
  • कार्यालय : गोलबजार नगरपालिका-६, सिरहा, मधेश प्रदेश
  • सूचना विभाग दर्ता नं. : ४३५९-२०८०/२०८१
  • फोन नं. : ०३३५४०३५६
  • मोबाईल नम्बर : ९८५२८३२६३४, ९८०१५००३५६
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सम्पादक कमलेश कुमार यादव
  • सह–सम्पादक सत्य नारायण चौधरी
  • प्रवन्धक डा.नविन यादब
  • कानुनी सल्लाहाकार कृष्ण प्रसाद दंगाल
  • निर्देशक राम बाबु यादब

    नोट : तपाईहरुका लेखरचना, समाचार वा विज्ञापन पठाउदाँ वेलुका ६ वजे भित्र पठाउनुहोला वा मेल गरिसकेपछि जानकारी गराउनुहोला अन्यथा ६ वजेपछि पठाइएका लेखरचना, समाचार वा विज्ञापन सोहि दिनको पत्रिकाममा समावेश गर्नको लागि असमर्थ रहनेछौ । सहयोगका लागि धन्यवाद ।