Showing १-१० of १३ items.
चैत्र १६, २०८०
‘अस्पतालभित्रको लापरबाही सहय हुँदैन’

जीवछ यादव लहान, १४ चैत्र । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले अस्पताल क्षेत्रभित्र कुनै किसिमको लापरबाही सहय नहुने बताए ...

फाल्गुन २३, २०८०
लागुऔधमा सहज पहुँचका कारण मधेशका युवाहरु कुलतमा फसे ः पूर्व मन्त्री श्रेष्ठ

सिरहा, २० फाल्गुन । प्रतिनिधीसभा सदस्य लिलानाथ श्रेष्ठले लागुऔषध दुव्र्यसनका कारण मधेशका युवापुस्ताको अवस्था चिन्ताजनक रहेको बताएका छन् । सिरहाको गोलब ...

फाल्गुन ९, २०८०
गाउ“मै आ“खाको निःशिल्क उपचार पाएपछि स्थानीय खुसी

राम बाबु यादब सिरहा, ६ फाल्गुन । गाउँमै निशूल्क आँखाको उपचार पाएपछि धनगढीमाई नगरपालिकाका वासिन्दा खुसी भएका छन् । धनगढीमाई नगरपालिका र तिलगंगा आँखा प् ...

फाल्गुन १, २०८०
४१ वर्षमा ७७ लाखभन्दा बढीको आँखा उपचार

जीवछ यादव लहान, २८ माघ । लहान–३ स्थित सगरमाथा चौधरी आँखा अस्पताल ४१ औँ वर्षमा प्रवेश गरेको छ। स्थापना भएदेखि अहिलेसम्म ७७ लाख ६९ हजार ११० बिरामीक ...

माघ १३, २०८०
२६ वर्षीया सुत्केरी महिलाको मृत्यु चिकित्सकको लापरबाहीले मृत्यु भएको परिवारको आरोप

सिरहा, १२ माघ । सिराहाको मिर्चैयास्थित मिर्चैया अस्पतालमा प्रसूति गराउन गएकी महिलाको मृत्यु भएको छ । पीडित परिवारले भने चिकित्सकको लापरबाहीले मृत्यु ...

पुष १२, २०८०
वैशाखसम्ममा जिल्ला अस्पतालको स्तरोन्नति हुनेछः स्वास्थ्य मन्त्री सिंह

जिवछ यादवसिरहा , १२ पुस । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले मधेश प्रदेशका आठ वटै जिल्ला अस्पतालको स्तरोन्नति वैशाखस ...

पुष ८, २०८०
निःशुल्क आँखा शिविरबाट पाँच सय ९० जना लाभान्वित

खोटाङ , ८  पुस । हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९१ जनाको आँखा शल्यक्रिया गरिएको छ । त्रिधार्मिकस्थल ...

पुष ५, २०८०
पशुधनलाई चिसोबाट कसरी जोगाउने ?

डा. केदार कार्कीकाठमाडौँ , ५ पुष । पुस लागेसँगै देशमा चिसो अत्यधिक बढ्दै गएको छ । यस्तो समयमा घरपालुवा जनावरलाई राम्रो हेरचाह आवश्यक पर्छ । चिसोका कार ...

मंसिर २२, २०८०
धनगढीमाईको नयनपुर अस्पतालमा डिजिटल एक्स-रे सेवा सञ्चालन

सिरहा,  २१ मंसिर । सिराहाको धनगढीमाई नगरपालिकाले आफ्नै स्वामित्वमा चलाइरहेको नयनपुर नगर अस्पतालमा सोमबारदेखि अत्याधुनिक डिजिटल एक्स-रे सेवा सञ् ...

मंसिर १८, २०८०
घारेले टोकेर विद्यार्थी बिरामी

जनार्जन खत्रीसर्लाही,१८  मङ्सिर । सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीको रामअवतार जनता माध्यमिक विद्यालयमा सोमबार घारेले टोकेर ३५ जना विद्यार्थी ...

  • मार्गानुगामी राष्ट्रिय दैनिक द्धारा सञ्चालित अनलाईन
  • मार्गानुगामी डट कम
  • कार्यालय : गोलबजार नगरपालिका-६, सिरहा, मधेश प्रदेश
  • सूचना विभाग दर्ता नं. : ४३५९-२०८०/२०८१
  • फोन नं. : ०३३५४०३५६
  • मोबाईल नम्बर : ९८५२८३२६३४, ९८०१५००३५६
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सम्पादक कमलेश कुमार यादव
  • सह–सम्पादक सत्य नारायण चौधरी
  • प्रवन्धक डा.नविन यादब
  • कानुनी सल्लाहाकार कृष्ण प्रसाद दंगाल
  • निर्देशक राम बाबु यादब

    नोट : तपाईहरुका लेखरचना, समाचार वा विज्ञापन पठाउदाँ वेलुका ६ वजे भित्र पठाउनुहोला वा मेल गरिसकेपछि जानकारी गराउनुहोला अन्यथा ६ वजेपछि पठाइएका लेखरचना, समाचार वा विज्ञापन सोहि दिनको पत्रिकाममा समावेश गर्नको लागि असमर्थ रहनेछौ । सहयोगका लागि धन्यवाद ।